• शनिबार, साउन ९ २०८३

कोरोना संक्रमणबाट पाकिस्तानमा मन्त्रीको मृत्यु


बुधबार, जेष्ठ २१ २०७७
755
Shares

कोरोना भाइरस संक्रमित भएका एक जना पाकिस्तानी मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको एजेन्सीशरुले बताएका छन ।

सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई घरमै आइसोलेसनमा राखिएको थियो । घरमा स्थिति भएपछि अस्पताल भर्ना गरिएको थियो । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टीको कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार