• शुक्रबार, साउन ८ २०८३

मकवानपुरमा ५ जना पहिरोमा पुरिए


मंगलबार, साउन २३ २०८०
1.8K
Shares

काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरो आउँदा ५ जना पुरिएका छन् ।

बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

घटनास्थलमा प्रहरी पुगेको छ ।

तस्विर: फाइल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार