• शनिबार, साउन ९ २०८३

माओवादीको केन्द्रिय समिति बैठकमा बाबुराम भट्टराईको दस्तावेज (पूर्णपाठसहित)


बुधबार, साउन १७ २०८०
1.5K
Shares

नेकपा (माओवादी केन्द्र) को बुधवार शुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी केन्द्रीय सदस्यहरुबीच पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको १६ पृष्ठ लामो दस्ताबेज वितरण भएको छ ।

प्रज्ञा भवन कमलादीमा शुरु भएको बैठकमा सहभागी सदस्यहरूलाई नेपाल समाजवादी पार्टीको सचिवालयबाट डा. बाबुरामको दस्ताबेज इमेलमार्फत छलफलका लागि पठाइएको हो ।

माओवादी बैठकमा छलफलका लागि भनेर पठाइएको डा. बाबुरामको दस्ताबेज इमेलमा प्राप्त भएको केन्द्रीय सदस्यहरूले बताए ।

अबको वैकल्पिक राजनीति कस्तो हुने ? अबको समाजवादको मोडेल कस्तो हुने ? यस विषयमा खुलेर छलफल गर्न बाबुरामले माओवादी नेताहरूलाई आग्रह गरेका छन् ।

माओवादी आन्दोलन कहाँ चुक्यो भन्ने विषयमा पनि बाबुरामले दस्ताबेजमा उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार