• शनिबार, साउन ९ २०८३

निमावि शिक्षक अध्यापन अनुमति पत्रका लागि दरखास्त खुल्यो (विज्ञापनसहित)


बिहिबार, साउन ११ २०८०
1.5K
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र को विज्ञापन खुलाएको छ।

आयोगको साउन १० को निर्णय अनुसार शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम तोकिएको न्युनतम योग्ता र तालिम पुगेको नेपाली नागरिकले आजदेखि भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।

दरखास्त आयोगको अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत पेश गर्न सकिने आयोगले जनाएको छ ।

दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार