• शनिबार, साउन ९ २०८३

त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्वेवारी टोकराज पाण्डेलाई


मंगलबार, साउन ९ २०८०
2.2K
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुख परिबर्तन गरिएको छ ।

पछिल्लो सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको छ ।

राष्ट्रिय किताबखानाको महानिर्देशकबाट केहि दिन अघि मात्र उनि अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

यस अघि का प्रमुख अरुण पोखरेल बिदामा छन् । उनि बिदामा रहेकै बेला ३ साउनमा विमानस्थलबाट जाँच पास भइसकेको करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार