• आइतबार, साउन १० २०८३

डेंगुका बिरामीको संख्या बढ्दो

यी हुन् धेरै बिरामी देखिएका १० जिल्ला


शनिबार, साउन ६ २०८०
970
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा डेंगुका बिरामीको संख्या बढ्दो देखिएको छ ।

गत पुष देखि असार २५ सम्म करिब एक हजार संक्रमित भएकोमा पछिल्लो दुई हप्तामा मात्र २ हजारभन्दा बढी बिरामी थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसदेखि एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजार भन्दा बढी बिरामी अस्पतालको सम्पर्कमा आएका छन् ।

महाशाखाले स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै हुन सक्ने अनुमान गरेको छ ।

सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएको महाशाखाले जनाएको छ ।

यी हुन् धेरै बिरामी देखिएका १० जिल्ला

श्राेत:- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार