• शनिबार, साउन ९ २०८३

एसइई नतिजा यसै साता प्रकाशन हुने


सोमबार, असार १८ २०८०
1.3K
Shares

काठमाडौं । यस बर्षको एसइईको नतिजा यसै साता प्रकाशित हुने भएको छ ।

गत चैत १७ देखि २९ गतेसम्म संचालित एसइई परीक्षाको नतिजा प्रकाशनको लागि अन्तिम काम भइरहेको र आगामी  शुक्रबारसम्ममा नतिजा प्रकाशन हुने  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस बर्षको एसइईमा करिब पाँच लाख विद्यार्थी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार