• शुक्रबार, साउन ८ २०८३

२८ घण्टापछि नारायणगढ मुग्लिन सडक सुचारु


शुक्रबार, असार १५ २०८०
1.2K
Shares

काठमाण्डाै‌ । बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरूद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका–५ मा बिहीबार दिउँसो पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो ।

अवरूद्ध सडक खण्ड केहीबेर अघि सञ्चालनमा आएको हो ।

पहिरोका कारण सडक अवरुद्ध हुदा हजारौ यात्रुहरुको विचल्ली भएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार