• शनिबार, साउन ९ २०८३

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना


आइतबार, असार १० २०८०
1.2K
Shares

काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।  कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्।

परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका छन्। धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार