• सोमबार, साउन ११ २०८३

चालु बर्ष १ खर्ब २१ अर्ब रहेकाे पुनर्निर्माणकाे बजेट आगामी बर्ष ५५ अर्ब मात्रै


बिहिबार, जेष्ठ १५ २०७७
695
Shares

काठमाडौं । सरकारले पुनर्निर्माणतर्फको बजेटमा भारी कटौती गरेको छ ।

आगामी आर्थिक बर्ष २०७७/७८ का लागि सरकारले पुनर्निर्माणका लागि ५५ अर्ब रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा पुनर्निर्माणतर्फ १ खर्ब २१ अर्ब रुपैयाँ छुट्याएको थियो ।  यो चालु आर्थिक वर्षको तुलनामा ६६ अर्बले कम हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार