• शनिबार, साउन ९ २०८३

रोट्रयाक्ट गोरखाको अध्यक्षमा सुस्मिता


शनिबार, असार २ २०८०
2.2K
Shares

गोरखा । रोट्रयाक्ट क्लब अफ गोरखाको अध्यक्षमा सुस्मिता लौडारी चयन भएकी छिन् ।

गोरखा सदरमुकाममा शनिवार भएकोे भेलाले लौन्डारीलाई २०२३/०२४ को अध्यक्षमा चयन गरेको हो ।

भेलाले क्लबका उपाध्यक्ष संजोग तिमिल्सिना, सचिब इन्सान अंगाई, कोषाध्यक्षमा प्रियंका श्रेष्ठ चयन भएको क्लबका निवर्तमान अध्यक्ष निरञ्जन कट्टेलले जानकारी दिए ।

त्यस्तै सर्भिस चियरमा सुनिता श्रेष्ठ, कम्युनिटी सर्भिस चियरमा बबिता श्रेष्ठ प्रोफेसनल डेबलभमेन्ट चियरमा संजोक श्रेष्ठ, ईन्टरनेशनल चियरमा रवि श्रेष्ठ, टिआरएफ चियरमा सौनक घिमिरे, पव्लिक चियरमा सुदिप श्रेष्ठ, मेम्बरसीप चियरमा, सन्दिप वावु खत्री, इन्टर्याक्ट कोडीनेशनमा यानु गुरुङ र सर्जेन्ट एट आर्ममा तृप्तीथापा मगर चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार