• शुक्रबार, साउन ८ २०८३

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन (फोटोफिचर)


शनिबार, असार २ २०८०
2.2K
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन्।

अवलोनकका क्रममा प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, उनले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको समेत सहभागिता रहेको थियो ।

हेर्नुहोस तस्बिरहरु 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार