• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगार विभागले ताहाचलबाट सेवा दिन थाल्यो


शनिबार, असार २ २०८०
1.1K
Shares

काठमाण्डौ – बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागले ताहाचलबाट सेवा दिन थालेको छ ।

सेवाग्राहीको चाप बढी हुँदा ठाउँ अभाव भएको भन्दै बुद्धनगरमा रहेको विभागकाे कार्यालय वैदेशिक रोजगार कार्यालय ताहाचल परिसरमै सरेको विभागले जनाएको छ ।

असार १ गतेदेखि विभागले ताहाचलबाट सेवा दिन थालेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार