• शनिबार, साउन ३० २०८३

आजमात्रै १५६ जनामा कोरोना भेटियाे, संक्रमितकाे संख्या १ हजार ४२ र मृतक ५ पुग्याे


बिहिबार, जेष्ठ १५ २०७७
805
Shares

काठमाण्नेडाै । पालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार(आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो।

यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ भने मृतककाे संख्या ५ पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार