• शुक्रबार, भाद्र १९ २०८३

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन


शुक्रबार, असार १ २०८०
965
Shares

संसदीय सुनुवाइ विशेष समितिबाट हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश पदमा सर्वसम्मत अनुमोदन भएका छन्।

आज बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा कार्कीविरुद्ध परेका २९ उजुरीबारे समितिका सदस्यले प्रश्न गरेका थिए।

त्यसमा जवाफ दिँदै कार्कीले कुनै पनि आरोप प्रमाणित भए आफूले पदबाट राजीनामा दिने बताएका थिए।

संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति दिने व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार