• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना


सोमबार, जेष्ठ २९ २०८०
1.2K
Shares

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।
सीता लामो समयदेखि जटिल प्रकारको रोगबाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार