• शनिबार, साउन ९ २०८३

त्रिविले उत्कृष्ट अनुसन्धान पुरस्कार आवेदनको म्याद ६ दिन थप्यो


सोमबार, जेष्ठ २९ २०८०
1.2K
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन दिने म्याद थप गरेको छ ।

त्रिवि शिक्षाअध्यक्षको कार्यालय, कीर्तिपुरले यसअघि जेठ २१ गते अनुसन्धान समन्वय तथा विकास परिषद्को २०८० जेठ ५ गते भएको निर्णय बमोजिम सात दिनभित्र आवेदन आव्हान गरेको थियो ।

सो कार्यालयले पुनः शुक्रबार विज्ञप्ति जारी गर्दै आवेदनको म्याद असार १ गतेसम्म छ दिन म्याद थपएिको जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार