• शनिबार, साउन ९ २०८३

अनुमती रद्द गर्ने चेतावनीपछि २०८ विद्यालयले बुझाए छात्रवृत्ति विवरण (सूचीसहित)


बुधबार, जेष्ठ २४ २०८०
950
Shares

काठमाडौं । अनुमति रद्द गर्ने चेतावनीपछि २०८ विद्यालयले काठमाडौं महानगरलाई छात्रवृत्तिको विवरण बुझाएका छन् ।

महानगरले ३४२ विद्यालयको सूची सार्वजनिक गर्दै विवरण बुझाउन भनेको थियो । अझै एकसय भन्दा बढी विद्यालयले भने महानगरको चेतावनीलाई नजरअन्दाज गरेका छन् ।

महानगरले छात्रवृत्ति विवरण नबुझाए प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको थियो ।

यी हुन विवरण बुझाउने विद्यालय

यो पनि पढ्नुहोस

https://civilkhabar.com/?p=64202

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार