• आइतबार, साउन १० २०८३

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शैय्यामा बिस्तार गर्ने


बुधबार, जेष्ठ १७ २०८०
1.1K
Shares

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय शैय्यामा बिस्तार गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/ २०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अस्पतालमा ३ सय शैय्या बनाइने बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार