• शनिबार, भाद्र २० २०८३

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल


बुधबार, जेष्ठ १७ २०८०
1.4K
Shares

औषधि व्यवस्था विभागको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य मन्त्री मोहन बस्नेतले नारायण ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

विभागका महानिर्देशक भरत भट्टराईलाई हटाउँदै ढकाललाई जिम्मेवारी दिइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ।

ढकालले महानिर्देशकको पत्र बुझिसकेका छन्। ढकाल लामो समयदेखि भूमिकाविहिन थिए। उनलाई कुनै पनि जिम्मेवारी नदिँदा मन्त्रालयमा हाजिर गर्दै फर्कनुपर्ने अवस्था थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार