• शनिबार, साउन ९ २०८३

श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३ कि बिजेता


शनिबार, जेष्ठ १३ २०८०
1.5K
Shares

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।

लिलतपुरकाे गोदावरीमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधान बिजेता घाेषित भएकी हुन् । उनले लिबरल आर्टस/साइन्समा स्नातक गरेकी छन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले तथा मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार