• सोमबार, साउन १८ २०८३

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध


सोमबार, जेष्ठ ८ २०८०
670
Shares

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २:३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो। 

सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार