• शनिबार, साउन ९ २०८३

ओलीको प्रश्न- गोरखा फुजेलका अधिकारीको बारेमा सरकार किन बोल्दैन ?


आइतबार, जेष्ठ ७ २०८०
1.1K
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको बारेमा सरकारले बोल्नुपर्ने बताएका छन् । शनिवार नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा बोल्दै ओलीले न्यायका कुरा गर्ने सरकारले यो विषयमा किन नबोलेको भन्दै प्रश्न गरे । 

उनले भने– ‘हामीले सोध्नुपर्छ गोरखा फुजेलका अधिकारीको बारेमा । ती अधिकारीको  शव अझै पनि अस्पतालमा बसेको छ । अनि न्यायका कुरा गर्ने, सामाजिक न्यायको कुरा गर्ने ? अहिले पनि उनकी श्रीमतीको हालत नाजुक छ, उनको श्रीमानको लास अस्पतालमा छ, त्यतातिर सरकारको ध्यान किन जाँदैन । यस्ता थुप्रै विषयहरू छ ।’ 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार