• शनिबार, साउन ९ २०८३

जजिरा एयरवेजद्वारा कुवेत-भैरहवा-कुवेत उडान बन्द


शुक्रबार, बैशाख २९ २०८०
1.5K
Shares

काठमाडौं– जजिरा एयरवेजले कुवेत-भैरहवा-कुवेत उडान बन्द गरेको छ । जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो ।  

मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।  जजिराले यो विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार