• सोमबार, साउन ११ २०८३

भूमि फिर्ताकाे माग गर्दै डा. गोविन्द केसी दार्चुलामा अनसन बस्ने


सोमबार, जेष्ठ १२ २०७७
795
Shares

स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जेठ २० देखि दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।

उनले दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन्।

उनले दार्चुलाबाटै सोमबार जारी गरेको विज्ञप्ति प्रकाशित गर्दै दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार