• शनिबार, साउन ९ २०८३

प्रचण्ड सरकारमा फेरी थपिए ३ मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत


बुधबार, बैशाख २० २०८०
1K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्रीले तीन जना नयाँ मन्त्री बनाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मोहनबहादुर बस्नेतलाई स्वास्थ्य, धनराज गुरूङलाई कानून र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार