• शनिबार, साउन ३० २०८३

नौ महिनामा यूएईमा मात्रै ११७ नेपाली श्रमिकको मृत्यु


बुधबार, बैशाख २० २०८०
940
Shares

Emergency medical service. Paramedic is pulling stretcher with patient to the ambulance car.

काठमाडौँ । गएको नौ महिनामा मात्रै यूएईमा १ सय १७ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

गत बर्ष २०७९ को साउनदेखि चैत मसान्तसम्म यूएईमा मात्रै ११७ जना नेपालीले ज्यान गुमाएका हुन् ।

जसमा साउनमा २४, भाद्र १६, असोज १०, कात्तिक ११, मङ्सिर १६, पुस १०, माघ ९, फागुनमा ८ र चैतमा १३ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/८९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार