• शनिबार, भाद्र २० २०८३

थप १९ जनामा संक्रमण पुष्टी, संक्रमितकाे संख्या ६ सय नाघ्याे


आइतबार, जेष्ठ ११ २०७७
870
Shares

नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिभिन्न जिल्लामा गरी थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार