• आइतबार, साउन १० २०८३

नेपालमा आज कोरोनाबाट एक जनाको मृत्यु


शनिबार, बैशाख १६ २०८०
625
Shares

SARS-CoV-2 Coronavirus Variant Omicron cell delta on green background 2021 2022.

काठमाडौं । कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ ।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् ।

यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू)मा आठ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार