• शनिबार, साउन ९ २०८३

सुरेन्द्रराज पाण्डे बने गण्डकीको मुख्यमन्त्री, सपथ शुक्रबार


बिहिबार, बैशाख १४ २०८०
1.1K
Shares

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । 

बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पाण्डेलाई कांग्रेसको २७ माओवादीको ७ र एकीकृत समाजवादीको १ जना साँसद गरी ३५ जनाको समर्थन रहेको बताइएको छ ।

मुख्यमन्त्री पाण्डेको शुक्रबार सपथ लिने कार्यक्रम छ । उनि गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट प्रत्यक्ष निर्वाचित साँसद हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार