• सोमबार, साउन १८ २०८३

रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या आउँदा उडान रोकियो


आइतबार, बैशाख १० २०८०
730
Shares

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्याका आएका कारण उडान प्रभावित भएको छ ।

विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएकाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । आकाशमा भएका जहाजलाई अवतरण गराउने काममा भने समस्या नभएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार