• आइतबार, साउन १० २०८३

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, एक सयभन्दा बढीमा संक्रमण पुष्टि


शुक्रबार, बैशाख ८ २०८०
590
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

१ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार