• सोमबार, साउन ११ २०८३

गोरखाबाट हराएका कृष्णबहादुरको शव दासढुगामा भेटियो


शनिबार, जेष्ठ १० २०७७
845
Shares

तनहुँको देवघाट गाउँपालिका-५ दासढुङगा स्थित त्रिशुली नदी किनारमा शनिबार १ जनाको शव भेटिएको छ ।

बागलुङ बरेङडाँडा नगरपालिका-१ घर भई हाल गोरखाको सहिद लखन गाउँपालिका-३  बस्दै आएका १९ वर्षे  कृष्णबहादुर पुनको शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित दीलबहादुर गुरुङको घरमा बस्दै आएका उनी वैशाख २६ गते मर्स्याङदी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने बुझिएको डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार