• सोमबार, साउन ११ २०८३

आज थप ६४ जनामा काेभिड संक्रमण


शनिबार, बैशाख २ २०८०
780
Shares

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोभिड-१९ संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् । 

पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।

हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार