• शनिबार, साउन ९ २०८३

शनिबार बिहानै थपिए ३२ कोरोना संक्रमित


शनिबार, जेष्ठ १० २०७७
1.3K
Shares

आज (शनिबार) बिहानै कोरोना संक्रमणका ३२ बिरामी थपिएका छन्।

सर्लाहीमा १३, कविलबस्तुमा ८, बारा १, काठमाण्डाै १, रुपन्देही ८ र चितवन मा १ गरी ३२ जना थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै ८:४० बजे विज्ञप्ति जारी गरेर थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो। 

थपिएका ३२ संक्रमितमा १७ वर्षदेखि ५५ वर्षसम्म उमेरका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार