• शनिबार, साउन ९ २०८३

नेपाली सेनामा जागिर खुल्यो, कुन पदमा कति ?


शुक्रबार, चैत्र २४ २०७९
1.4K
Shares

काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो ।

सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति आज चैत २४ गतेदेखि बैशाख २३ गतेसम्म तोकिएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार