• शनिबार, साउन ९ २०८३

राष्ट्रपति पौडेल अस्पतालबाट आज ‘डिस्चार्ज’ हुने


सोमबार, चैत्र २० २०७९
2.2K
Shares

पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन्। 

राष्ट्रपतिको सचिवालयका सदस्य खिला कार्कीले राष्ट्रपति पौडेल आजै अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार