• शनिबार, साउन ९ २०८३

थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ५७ पुग्यो


बिहिबार, जेष्ठ ८ २०७७
970
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार बाँकेका दुई र कपिलवस्तुका एक जनामा कोरोना पुष्टि भएको छ।

उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार