काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।
महाेत्तरी–२ बाट निर्वाचित उनी २०४३ सालमा पहिलाेपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता १५ पटक मन्त्री बनिसकेका छन् । यसपटक प्रचण्ड सरकारमा मन्त्री बने उनी १६औँ पटक मन्त्री बन्ने नेता बन्नेछन् ।