• शनिबार, साउन ९ २०८३

अशोक राई शिक्षामन्त्री बन्दै


शुक्रबार, चैत्र १७ २०७९
5.3K
Shares

काठमाडौं । अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सो मन्त्रालय सम्हालेका थिए ।

तर रास्वपा सरकारबाट बाहिरिएपछि लामो समयदेखि शिक्षा मन्त्रालय समेत प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएका थिए ।

आज हुने मन्त्रीपपिरषद् पुर्नगठनमा जसपाका बरिष्ठ नेता राई शिक्षा मन्त्रीका रुपमा सपथ लिने तयारी गरिरहेका छन् । दुई मन्त्रालय पाएको जसपाले हालसम्म राईको मात्रै नाम पठाउन सकेको छ ।

पार्टीमा विवादका कारण अर्को को मन्त्री हुने भन्ने बारे अध्यक्ष उपेन्द्र यादवले निर्णय गर्न सकेका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार