• शनिबार, साउन ९ २०८३

शिक्षा मन्त्रीमा बेदुराम भुसालको नाम सिफारिस


बिहिबार, चैत्र १६ २०७९
1.7K
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा बेदुराम भुसाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन । उनले आज मन्त्रीको सपथ लिनेछ्न ।

। राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् । भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार