• सोमबार, साउन १८ २०८३

भरतपुर अस्पताललाई न्याम्सको आंगिक शिक्षण अस्पतालका रुपमा सञ्चालन गरिने


बुधबार, चैत्र १५ २०७९
1.3K
Shares

सरकारले भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आंगिक शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ।

मन्त्रिपरिषदको १० गते बसेको बैठकले भरतपुर अस्पताललाई न्याम्सको आंगिक शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने सहमति दिने निर्णय गरेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार