• शनिबार, भाद्र २० २०८३

३६ वटा नयाँ औषधि दर्ता गर्दै औषधि व्यवस्था विभाग


बुधबार, चैत्र १५ २०७९
1K
Shares

काठमाडौँ । औषधी व्यवस्था विधागले ३६ प्रकारका नयाँ औषधी दर्ता गर्ने भएको छ । विभागले सूचना प्रकाशित गर्दै ३६ प्रकारका औषधी दर्ता गर्न प्रकृया अघि बढाएको जनाएको हो ।

गत पुस १२ गते बसेको औषधि सल्लाहकार समितिको बैठकले नयाँ औषधि तथा समिश्रणहरू अनुमोदन गरी प्रक्रिया पुरा गरेर विभागलाई परामर्श दिएपछि विभागले दर्ता प्रक्रिया अघि बढाएको हो।

विभागका महानिर्देशक भरत भट्टराईले आइतबार सूचना जारी गर्दै दर्ता हुनसक्ने नयाँ औषधिको सूची सार्वजनिक गरेका छन्।

हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार