• शनिबार, साउन ९ २०८३

एकै दिन एक लाख जनामा कोरोना संक्रमण, सबैभन्दा धेरै अमेरिकामा


बिहिबार, जेष्ठ ८ २०७७
820
Shares

A woman wearing a mask to prevent contracting the coronavirus reacts as employees from a disinfection service company sanitize a traditional market in Seoul, South Korea, February 26, 2020. REUTERS/Kim Hong-Ji TPX IMAGES OF THE DAY

विश्वभर कोरोना संक्रमणको दर झन्झन् बढ्दै गएको छ। गएको २४ घन्टामा मात्रै विश्वभर झण्डै एक लाख संक्रमित थपिएका छन्।

कोरोना सम्बन्धि अपडेट गरिरहेको वल्डओमिटरकाे तथ्यांकअनुसार गएको २४ घन्टामा विश्वभर ९९ हजार ३ सय ७ जना नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन्। त्यहाँ हिजो एकै दिन झण्डै २१ हजार नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १५ लाख ९१ हजार नाघेको छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार