• शनिबार, साउन ९ २०८३

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही विजयी


सोमबार, चैत्र ६ २०७९
1.8K
Shares

काठमाडौँ । काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ विजयी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा (नेविसंघ)का पुष्कर शाही विजयी भएका हुन् ।

दोस्रोमा अनेरास्ववियु भएको छ भने तोस्रोमा अखिल क्रान्तिकारी भएको निर्वाचन समितिले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार