• शनिबार, साउन ९ २०८३

महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको प्यानल विजयी


सोमबार, चैत्र ६ २०७९
1.3K
Shares

काठमाडौं । महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको पुरै प्यानल निर्वाचित भएको छ । अनेरास्ववियुबाट सभापतिको उम्मेदवार बनेका आनन्दकुमार सिंह प्यानलसहित निर्वाचित भएका हुन् । सचिवमा विपना कँडेल र कोषाध्यक्षमा अनिल कुमार शाह निर्वाचित भएका छन् । 

उनी ५८६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट संयुक्त उम्मेदवार बनेका अनिशिखा न्यौपानेले ५८४ मत पाइन् । सिंह २ मतान्तरले विजयी भएका हुन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार