• शनिबार, साउन ९ २०८३

महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी नोबिना बस्नेत विजयी


सोमबार, चैत्र ६ २०७९
875
Shares

काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको  प्यानल विजयी भएको छ । स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सभापतिको उम्मेदवार बनेकी नोबिना बस्नेत विजयी भएकी छिन् । उनले २१७ मत पाइने । उनका प्रतिस्पर्धी नेविसंघीकी धनुष विश्वकर्माले १३३ मत ल्याएइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार