• शनिबार, साउन ९ २०८३

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित


सोमबार, चैत्र ६ २०७९
785
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।

उनले ८९४  मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार