• सोमबार, साउन ११ २०८३

कर्मचारीको विवरण दुई दिनभित्र पठाउनु: स्वास्थ्य मन्त्रालय


शुक्रबार, चैत्र ३ २०७९
3.3K
Shares

काठमाडौं । दुई दिनभित्र कर्मचारीको विवरण पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायलाई निर्देशन दिएको छ।

बिहीबार एक पत्र लेख्दै मन्त्रालयले  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालयको स्वीकृत संगठन संरचना बमोजिम कर्मचारीहरूको पदपूर्ति सम्बन्धी विवरण माग गरेकोले सफ्टकपीसहित मन्त्रालयको कर्मचारी प्रशासन शाखामा [email protected] मार्फत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

शाखा अधिकृत बैकुण्ठराज रेग्मीका अनुसार स्वीकृत दरबन्दी, फाजिल, सरुवा, भई रमाना लिन बाँकी रहेको कारण लगाएत विवरण पठाउनुपर्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार