• मंगलबार, साउन १९ २०८३

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट


बिहिबार, चैत्र २ २०७९
1.4K
Shares

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । नेपालले युएईलाई डिएल मेथड अनुसार ९ रनले जितेको हो ।

लमा नेपालले जितको लागि ३११ रनको लक्ष्य पाएकोमा ४४ ओभर सकिंदा ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । 

त्यस पछि उज्यालो कम हुँदै गए पछि नेपालले डिएल मेथडबाट ९ रनले खेल जितेको हो ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार